सरकारले बेलायतमा मासिक ४ लाख तलब पाउने गरी १० हजार नर्स पठाउने

काठमाडौं । सरकारले मासिक करिब ४ लाख तलब प्राप्त हुने गरी बेलायत रोजगारीका लागि नेपाली नागरिक पठाउने प्रक्रिया सुरु गरेको बताएको छ । सोमबार प्रतिनिधिसभामा आर्थिक बर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमाथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले १० हजार जनशक्ति बेलायत पठाउने गरी सम्झौता…