अमेरिकी राष्ट्रपति ट्रम्पले लगाए नेपाली सामानमा १० प्रतिशत कर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको नयाँ आयात शुल्क अनुसार नेपाली सामानमा पनि १० प्रतिशत कर लाग्ने भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले एक सय ८५ वटा देशका लागि घोषणा गरेको ‘रेसिप्रोकल’ अर्थात् पारस्परिक भन्सार दर अनुसार नेपाली सामानमा १० प्रतिशत कर लाग्ने भएको हो । ट्रम्पले अमेरिका भित्रिने सबै सामानहरूमा नयाँ आयात…