कैलालीमा केराको रेसाबाट उत्पादित सामग्रीको माग बढ्दो

कैलाली । कैलालीमा केराको रेसाबाट निर्माण भएका विभिन्न हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर नगरपालिका–८ धनसिहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्थाले केराको थामबाट रेसा उत्पादन गरी बनाइएका सामग्रीको माग बढ्दै गएको सहकारीले जनाएको छ । एक वर्षअघि स्थापना भएको उद्योगले केराको रेसाबाट टोपी, झोला, पेन होल्डर, कपडा, बस्नका लागि प्रयोग हुने…