नेपालबाट चीन मासु निर्यातका लागि सम्झौता

काठमाडौं । नेपालबाट चीन मासु निर्यातका लागि सम्झौता भएको छ । सोमबार एक कार्यक्रम आयोजना गरी नेपालबाट हिमालयन फुड इन्टरनेशनल प्राइभेट लिमिटेड र चीनबाट संघाइ जि याङ फूड कर्पोरेसनबिच सम्झौता भएको हो । नेपालबाट भैँसीको मासु निर्यातका लागि नेपाली कम्पनी र चिनियाँ कम्पनीबिच सम्झौता भएको छ । दुवै पक्ष मासु निर्यात सहज बनाउन पहल गर्ने…