युद्धग्रस्त देशहरूमा नेपाली श्रमिक पठाउने सरकारको निर्णयप्रति जेटीयूसीसीको आपत्ति

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) ले युद्धग्रस्त देशहरूमा नेपाली श्रमिक पठाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । जेटीयूसीसीले युद्धग्रस्त देश इजरायल, अफगानिस्तानलगायतमा नेपाली श्रमिक पठाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णय तत्काल फिर्ता गर्न माग गरेको हो । केन्द्रका अध्यक्ष योगेन्द्रकुमार कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका…