नेप्से परिसूचक ८.२४ अंकले घट्याे

काठमाडौँ । शेयर बजार आज पनि घटेको छ । हिजो दोहोरो अंकले घटेको शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव २४ अंकले घटेर २ हजार ५१ दशमलव ९२ विन्दुमा झरेको छ । आज बैंकिङ, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, फाइनान्स, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अंकले ओरालो लागेको छ…