आइएमई पे एपमा रु. १ को खेल-उपहार स्वरुप अल्टिमा लाईफस्टाईलको प्रडक्टहरु

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट 'आइएमई पे'ले यहि माघ महिना देखि आफ्नो एपमा 'अहिले नखेले कहिले' नामक रु. १ को खेल सार्वजनिक गरेको छ । यस अघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आवद्ध भइ रु। १ खेल सुरु गरेको छ साथै खेलको उपहार…