गरिमा विकास बैंकद्धारा ‘गरिमा फाइभ इन वान’ बचत खाता सार्वजानिक

काठमाडौं । गरिमा विकास बैंकले ग्राहकहरुका लागि गरिमा '5 In 1' बचत खाता सेवा सार्वजनिक गरेको छ । गरिमा 5 In 1 बचत खातामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयरको र सि आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ । यस खाता अन्तर्गत ग्राहकहरुले न्युनतम…