राष्ट्रिय वाणिज्य बैंकद्वारा दीगो बैंकिङ्ग विकासका लागि सम्मेलन आयोजना गर्ने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले 'Enhancing Quality for Sustainable Banking Growth' का लागि RBBL Management Conference-2024 आयोजना गर्ने भएको छ । हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या तथा चुनौतिहरुको बारेमा अर्थविद्, बैंकिङ्गविज्ञ तथा उद्यमीहरुका बीचमा ब्यापक छलफल गरी बैंकिङ्ग क्षेत्रमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ्ग विकासका लागि दिशा…