बक्यौता नतिर्ने स्थानीय तहका सडकको बत्ती जुनसुकै बेला काट्ने चेतावनी

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको विद्युत् लाइन जुनसुकै बेला काट्ने चेतावनी दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै सडक बत्तीको बक्यौता रकम नतिर्ने स्थानीय तहको लाइन जुनसुकै बेला काट्ने चेतावनी दिएको हो । प्राधिकरणले यही चैत १६ गते सार्वजनिक सूचनामार्फत सबै स्थानीय तहलाई सडक बत्तीको बक्यौता तिर्न भनेको थियो । तर, केही…