गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधव उपाध्याय नियुक्त

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको चैत्र १४ गते बुधवार बसेको सञ्चालक समितिको ३०४औं बैठकले यस विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत माधव प्रसाद उपाध्यायलाई मिति २०८१ बैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षकोे लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । व्यवस्थापनमा स्नातकोत्तर गर्नु भएका श्री माधव प्रसाद उपाध्याय गरिमा विकास…