२० वाणिज्य बैंकले घटाए ब्याजदर

काठमाडौं । २० वटा वाणिज्य बैंकले माघ महिनादेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । बैंकहरुको औषत ब्याजदर ०.८२ प्रतिशतविन्दु घटेको छ। प्रकाशित सूचना अनुसार बैंकहरुको ब्याजदर पुस महिनाको तुलनामा घटेको हाे। पुस महिनामा ८.९९ प्रतिशतविन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर माघ महिनामा ८.१६ प्रतिशतविन्दुमा झरेको छ। बैंकहरुमध्ये सिटिजन्स बैंकको ब्याजदर…