काठमाडौं । आगामी बैशाखमा हुन गइरहेको तेस्रो लगानी सम्मेलनको तयारी तीव्र गतिमा अघि बढाउन सरोकारवालाहरुलाई आग्रह गरिएको छ । अर्थ मन्त्रालयमा आयोजना गरिएको तेस्रो लगानी सम्मेलन निर्देशक समितिको तेस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा धेरैभन्दा धेरै लगानी भित्र्याउन सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे । अन्तर्राष्ट्रिय लगानीकर्ताहरु पनि नेपालमा लगानी गर्न इच्छुक भइरहेकाले यसलाई…