निर्यातका लागि नेपाली उत्पादनहरु मौलिक हुनुपर्नेमा अर्थमन्त्री डा. महतकाे जाेड

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वृद्धि, रोजगारी सृजना, राजश्व बृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताउनुभएकाे छ । निर्यात व्यवसायी महासंघ नेपाल (फिन) काे स्थापना दिवस तथा चौथो बार्षिकोत्सव समारोहलाई सम्बाेधन गर्दै उहाँले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक रहेको औंल्याउनुभयो । अर्थमन्त्री…