काठमाडौं । अघिल्लो हप्ता आकासिएको सुनको मुल्य हाल लगातार घटिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सार्बजनिक गरेको मुल्य सुची अनुसार तेस्रो दिन पनि सुनको मूल्य घटेको छ । महासङ्घका अनुसार आज सुनको मुल्य तोलामा नै ७०० रुपैयाँले घटेको जनाएको छ । जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ३०० र…