काठमाडौं । नेतृत्वमा पुग्न महिलाले विद्रोहको आगो नै ओकल्नुपर्छ भन्ने दृष्टान्त टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) को अधिवेशनमा भेटियो । विदेशीहरुसँगको संसर्गमा रहेर व्यवसाय गर्ने टुगार्नको यो दृष्टान्तसँगै महिला नेतृत्वलाई सहजरुपमा लिनु हुँदैन भन्ने भाष्य पनि निर्माण भएको छ । टुर्गानको माघ ११ गते प्रज्ञा भवनमा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । ३०…