काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत विदेश आउने जाने गरिरहेका छन् भन्ने धेरैलाई लाग्दो हो, तर भूकम्प र कोरोनापछि थाङथिलो बनेको देशको अर्थतन्त्रलाई लयमा हिडाउँन अहोरात्र खटिएका छन् भन्ने कुरा चाहिँ प्रचारमा छैन । मन्त्री डा. महतले अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालको प्राथमिकता र आवश्यकतालाई बलियो ढंगले प्रस्तुत गरिरहेका छन् । विदेशी दातृ निकाय लगायतका महत्वपूर्ण फोरमहरुमा…