सपोर्ट लघुवित्तद्वारा लाभांश घोषणा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले  लाभांश घोषणा गरेको छ । सोमबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।  हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतले हुन आउने १ करोड २३ लाख ८० हजार ९४० रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको बैठकले सोको कर प्रयोजनार्थ…