काठमाडौं । आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेप्से ७.२९ अंकले घटेर १८५१.२३ विन्दुमा पुगेको हो । सेन्सेटिभ इण्डेक्स १.६५ अंकले घटेर ३५४.४३ विन्दुमा अडिएको छ । २९३ स्क्रिप्टको ३४ लाख १९ हजार ७३ कित्ता सेयर ३६ हजार ९७७ पटकको कारोबारमा ९६ करोड ४० लाख १० हजार ४३१ रुपैयाँमा खरिदबिक्री भए । सामान्य…