काठमाडौं । निर्माण क्षेत्रमा संलग्न हजारौं मजदुरको यो दशैं खल्लो हुने भएको छ । काम सम्पन्न भएका सयौं आयोजनाको दायित्व सरकारले नव्यहोर्दा मजदुरको दशैं खल्लो हुने भएको हो । निर्माण व्यवसायी महासंघका अनुसार भुक्तानी रोकिएका झन्डै तीन हजारभन्दा बढी आयोजनाको निर्माण कार्य ठप्प छ । निर्माण कार्यको भुक्तानी र म्याद थपसहित ९ बुँदे माग अगाडि…