विज्ञापन निर्देशिका विरुद्ध दायर रिटको सुनुवाई आज हुने

काठमाडौं । सरकारले विज्ञापन क्षेत्रमा काम गर्ने व्यवसायीलाई अफ्ठेरो पारेको भन्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाई आज हुने भएकाे छ ।  अधिवक्ता सविन पोख्रेलले सरकारले बिज्ञापन बोर्डमार्फत व्यावसायीलाई काम गरी खाने वातावरणमा अंकुश लगाउन खोजेको भन्दै शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। जसकाे सुनवाइ आज हुन लागेकाे हाे ।  आइतबार तोकिएको सुनुवाइमा इजलासबाट हेर्न नभ्याईएका…