राहुघाट जलविद्युत् आयोजना : १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणले बनाइरहेकाे ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण शुरु भएको १४ वर्षमा ६० प्रतिशत काम सकिएको छ । भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारको संयुक्त लगानीमा विसं २०६६ सालमा याे आयोजनाकाे निर्माण शुरु भएको थियो । कमजोर आर्थिक अवस्थाका कारण विसं…