ठेकेदार कम्पनीको लापरवाहीका कारण सास्ती खेप्‍न बाध्य स्थानीय

कञ्चनपुर । संघीयता आएसँगै गाउँ गाउँमा सिंहदबार पुगेका छन् । दुर्गम भनिएका अधिकांश पहाडी जिल्लाहरु यतिबेला सडक, यातायातसँग जोडिएका छन् । तर तराईमा रहेको कञ्चनपुर जिल्लाका कतिपय यस्ता गाउँ छन्, जहाँ अहिले पनि सडक र पुल नभएकै कारण स्थानीयले अकालमा ज्यान गुमाउनु परेको छ । ठेकेदार कम्पनीको लापरवाहीका कारण समयमै पुल नबन्दा कञ्चनपुरको कृष्णपुर-१ का…