काठमाडौ, ३१ भदौ । अरुण काबेली पावरको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज आइतबार (भदौ ३१ गते) अन्तिम दिन हो । यसमा आजसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जानकारी गराएको छ । यसले भदौ ११ गतेदेखि शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । यस कम्पनीले १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार…