एनसेलको ८० प्रतिशत शेयर बेलायतको स्पेक्ट्रलाइटले किन्यो

काठमाडौं । आजियाटा समूहले बिक्री गरेको एनसेलको ८० प्रतिशत शेयर बेलायतको स्पेक्ट्रलाइट युकेले किनेको छ । स्पेक्ट्रलाइटका संचालक सतिशलाल आचार्य हुन । उक्त कम्पनीले आजियाटाको ८० प्रतिशत शेयर स्पेक्ट्रलाइट यूकेले खरिद गरेको एनसेलले जनाएको छ । बुधबार व्यावसायिक चुनौती बढेको भन्दै आजियाटा समूहले एनसेलबाट बाहिरिने निर्णय गरेको थियो। एनसेलमा मलेसियन आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत…