नेपाली उद्योगलाई टाटाको ‘बेस्ट भ्यालुड कस्टमर’ अवार्ड

काठमाडौं । सुनसरीको स्वस्तिक रोलिङ मिल्सलाई भारतको प्रतिष्ठित व्यवासायिक प्रतिष्ठान टाटाले ‘बेस्ट भ्यालुड कस्टमर’ अवार्ड प्रदान गरेको छ । भारतको कोलकातामा आयोजित एक कार्यक्रममा टाटा स्टिलका प्रबन्ध निर्देशक आशिष अनुपमले स्वस्तिक रोलिङका निर्देशक रमेश राठीलाई सो अवार्डसहित पुरस्कृत गरेका हुन् । स्वस्तिक रोलिङ उद्योगले ‘बजरंग’ ब्रान्डमा टिएमटी छडका साथ एंगल, च्यानल र आई बिमको पनि…