बिवाईडीकाे ‘स्पाेट द डल्फिन अन द राेड’ अभियानमा १ लाख जित्ने मौका

काठमाडौं । नेपालमा BYD अटो उद्योग कम्पनी लिमिटेडको आधिकारिक वितरक Cimex Inc. Pvt. Ltd. ले "Dolphin on the Road" क्याम्पेनको घोषणा गरेको छ । क्याम्पेन सेप्टेम्बर ६-११ सम्म सेट गरिएको छ । BYD Dolphin सेप्टेम्बर १२ मा NADA Auto Show २०२३ मा लन्च हुँदैछ । BYD Dolphin लाई स्टाईलिस् डिजाइनमा बेरेर काठमाडौंको सडकमा कुदाइरहेकाे छ…