हाल सम्मकै सबैभन्दा ठुलो म्युचुअल फण्ड योजना ‘एनआईबिएल ग्रोथ फण्ड’काे निष्काशन तथा बिक्री खुला

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, कोष प्रर्बद्धक तथा एनआईबिएल एस क्यापिटल लि. योजना ब्यवस्थापक तथा डिपोजिटरी रहेकाे “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने पाँचाै योजना “एनआईबिएल ग्रोथ फण्ड” संचालन गर्न नेपाल धितोपत्र बोर्ड (SEBON)बाट १८ मंसिर, २०७९ मा अनुमति प्राप्त भएकाे छ । यस योजनाकाे आकार १ अर्ब ६० करोड र समयावधि १० वर्षको…