काठमाडौं । नेपाली रुपैयाँसँग अमेरिकी डलरको सटही मूल्य हालसम्मकै उच्च पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज (मंगलबार) अमेरिकन एक डलर किन्न नेपाली १३३ रुपैयाँ ५४ पैसा खर्चनु पर्नेछ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि भदौ २४ गते अमेरिकन एक डलरको मूल्य १३३ रुपैयाँ ४४ पैसा कायम भएको थियो । त्यसयता घटेको…