तरकारी तथा फलफूलको आजको मूल्य, भारतीय प्याज ३४ रूपैँया

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।  जसअनुसार लोकल गाजर  प्रतिकेजी न्यूनतम मूल्य १००, भारतीय प्याज प्रतिकेजी मूल्य ३४, घिउ सिमी लोकल १००, कुरीलो प्रतिकेजी २००, काउली स्थानिय प्रतिकेजी ५० रुपैयाँ , आलु रातो ४४, नेपाली गोलभेडा ठूलो ६०, टनेल गोलभेडा सानो १९, लौका ८० कायम भइ कारोबार…