सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरमा निर्माण व्यवसायीको ताला

चन्द्रनिगाहपुर । निर्माण व्यवसायी संघ रौतहटले सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर कार्यालयमा तालाबन्दी गरेका छन् । नियमानुसार ठेक्का सम्झौताको भुक्तानी नदिएपछि व्यवसायीहरुले सडक डिभिजन कार्यालयमा तालाबन्दी गरेको अध्यक्ष कृष्णदेव यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निर्माण व्यवसायीहरुले मौसमको प्रतिकूल र परम आर्थिक मन्दी, विभिन्न निर्माणस्थलमा अवरोधका बाबजुद पनि स्वीकृत ठेक्का सम्झौता सम्पन्न गरेको तर, सरकारी…