एनआईबीएल एस र मेगा क्यापिटल मार्केट्सको एकीकृत कारोबार सुरु हुँदै

काठमाडौं । एनआईबीएल एस क्यापीटलले मेगा क्यापिटल मार्केट्सलाई एक्वायर गरेर १८ असारबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ ।  दुई कम्पनीलाई एकीकृत कारोबार गर्न कम्पनी रजिष्ट्रार कार्यालयले ११ असारमा  स्वीकृति दिएको हो । यस्तै, दुवै संस्थाको विशेष साधारणले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए ।  दुवै एक भएपछि अब एनआईबीएल एस क्यापिटलको नामबाट एकीकृत कारोबार…