काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले निर्वाचन आयोगले जसरी चाहन्छ, त्यसरी नै निर्वाचन कार्यालय रहने जानकारी दिए । “जिल्ला निर्वाचन कार्यालय अहिले जसरी रहेको छ, त्यसरी नै रहेनछन् । अझ सबल बनाउन के प्रबन्ध गर्नुपर्छ, सरकारले के गर्नुपर्यो ? सरकार गर्न तयार छ,”…