नेसनल माइक्रोफाइनान्स लघुवित्तको सेयर लिलामीमा

काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सोमबारबाट ७९ हजार ८७३ कित्ता संस्थापक सेयर पुनः लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ७५० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ७५० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ । उक्त सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक,…