राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरेको छ । मौद्रिक नीति पारित गर्न आज आइतबार बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाइएको छ । यसपटक उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्ने गरी नीति ल्याइने राष्ट्र बैंकले जनाएको छ । गत बिहीबारको अर्थ समितिको बैठकमा पनि गभर्नर महाप्रसाद अधिकारीले मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य…