एनआईबिएल एस क्यापिटलद्वारा चितवनमा ‘रोड टु आईपीओ’ कार्यशाला सम्पन्न

काठमाडाैं । एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्यान - चितवन च्याप्टर र पायोनियर ल एसोसिएट्सको सहकार्यमा यहि मे १०, २०२३ बुधबार चितवन स्थित होटल सिराइचुलीमा 'रोड टु आईपीओ' कार्यशाला सम्पन्न भएको छ । एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्यान - चितवन च्याप्टर र पायोनियर ल एसोसिएट्सले चितवनको कर्पोरेट हाउसेस, उत्पादन तथा प्रशोधन उद्योग तथा वास्तविक क्षेत्रहरूलाई आईपीओ निष्कासनको…