महुली लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज चैत २८ गते अन्तिम दिन हो । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्नेछ । जसअनुसार १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ ।  यस संस्थाले साधारण सभा तथा…