अबदेखि तरकारी तथा फलफूल आयात गर्दा १३ प्रतिशत भ्याट लाग्ने

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत तरकारी फलफूल तथा केही दैनिक उपभोग्य गरी १ सय ६७ वस्तुहरुमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर ( भ्याट) लगाउने घोषणा गरेको छ । सरकारको यो निणर्यले उपभोक्ताले आयातित तरकारी तथा फलफुल खरिद गर्दा १३ प्रतिशत महंगो पर्नेछ । सरकारले बजेटमार्फत हरियो प्याज र आलु बाहेक केराउ, बोडी, काउली,…