नेबिकोले ल्यायो चार नयाँ उत्पादन, थप पाँच उत्पादन चाँडै आउने, यो वर्ष १३ नयाँ प्रडक्टको योजना

काठमाडौं । करिब ६ दशक पुरानो नेपाली बिस्कुट ब्रान्ड 'नेबिको' ले चारवटा नयाँ उत्पादन बजारमा ल्याएको छ। नेबिको बिस्कुट प्रालिले डाइजेस्टिक बिस्कुटसहित, कुरुम कुरुम चिउरा, साल्टेड पिनट्स र कुकिज बजारमा ल्याएको हो। नेबिकोले सोमबार काठमाडौंमा एक कार्यक्रम गरी डी ५० डाइजेस्टिभ बिस्कुट, कुरुमकुरुम चिउरा, साल्टेड पिनट र नाइस कुकिज सार्वजनिक गरेको हो। यी उत्पादनमध्ये डी…