गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भागबण्डाका आधारमा केही दिनमा प्रदेश सरकार पुनर्गठन हुने बताएका छन् । मंगलबार गोरखा पुगेका प्रचण्डले आफूले विश्वासको मत पाएकाले अब केन्द्र र प्रदेश सरकार पुर्नगठन हुने बताएका हुन् ।‘प्रदेश सरकारहरु गठन, पुनर्गठन गर्ने कुरामा पनि हामीले सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा प्रदेश सरकारलाई पूर्णता दिने ।’ प्रचण्डले भने,‘ त्यसबाट पनि…