बीमक संघले कृषि बीमालेख बिक्री स्थगन गर्ने

काठमाडौं । नेपाल बीमक संघले कृषि बीमालेख बिक्री बन्द गर्ने भएको छ । निर्जीन बीमा कम्पनीहरुको छाता संगठन बीमक संघले जेठ ७ गतेदेखि कृषि बीमालेख बिक्री बन्द गर्ने जनाएको हो । सरकारले कृषि बीमा वापत बीमा कम्पनीहरुले प्राप्त गर्नुपर्ने रकम उपलब्ध नगराएको भन्दै संघले कृषि बीमा बन्द गर्ने जनाएको हो । सरकारले कृषि बीमाशुल्कमा प्रदान…