सेयर बजार ६.९० अंकले ओरालो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ओरालो लागेको  छ । आइतबार नेप्से सूचक ६.९० अंकले घटेर १९२६.९० विन्दुमा आएर रोकिएको छ । १ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।  यस्तै, सेन्सेटिभ इन्डेक्सम १.५२ अकले घटेर ३६३.२६ बिन्दुमा आएको छ । आइतबार  ३१ लाख ६३ हजार ३८९ कित्ता  सेयर किनबेच भएको छ । मानुसी लघुवित्त बित्तीय…