आइएमई पे र मेरो किरानावीच छुट सम्झौता

काठमाडौँ । आइएमई पे र मेरो किरानावीच छुट सम्बन्धि सम्झौता भएको छ । मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी सार्वजनिक गरेको यस अफरमा ग्राहकहरुले मेरो किरानाको वेबसाईट अथवा एपबाट किराना सामानहरु खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी १५% छुट (एक पटकमा अधिक्तम रू. ३०० सम्म) प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले महाबचत सेल…