हवाई भाडा बढ्यो, अब कुन रूटमा कति ? (सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेपछि वायुसेवा सञ्चालक संघले हवाई भाडादर वृद्धि गरेको छ। वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट सबैभन्दा धेरै धनगढीका लागि ८४० रुपैयाँ भाडा बढी लाग्ने छ । अब काठमाडौं-धनगढी रुटको भाडा अधिकतम १६ हजार ८०५ रुपैयाँ पुगेको छ । नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेनको भाडा ६५५ वृद्धि भई…