१७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन (पूर्णपाठसहित)

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । आइतबार संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त बजेट ल्याएको जानकारी दिएका हुन् । अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च…