इमर्जिङ्ग नेपालको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिशेयर रु. १०० रुपैयाँ अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता…