केन्द्रीय बैङ्कले ३५ अर्ब बराबरको नयाँ नोट वितरण गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजबाट नयाँ नोट साट्न पाउने व्यवस्था गरेको छ । एक जना व्यक्ति बराबर १८ हजार ५ सय रुपैयाँसम्म नोट साट्न पाउने व्यवस्था गरिएको बैङ्कको जनाएको छ । नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैङ्क तथा वित्तीय संस्थाले सोमबारदेखि नयाँ नोट उपलब्ध गराउने भएको हाे । दशैंमा नयाँ नोटको…