शेयर बजारमा ३८.८१ अंकको वृद्धि, ९ अर्ब ३१ करोडको कारोबार

काठमाडौं । शेयर बजार आज पनि उच्च अंकले बढेको छ । हिजो ३३ अंकले बढेको शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव ८१ अंकले बढेर दुई हजार सात सय ५५ दशमलव ४७ विन्दुमा पुगेको छ । आज फाइनान्स बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अंकले…