शेयर बजार सामान्य बढ्याे

काठमाडौं । हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव २१ अङ्कले बढेर २ हजार ५ सय ६५ दशमलव १६ विन्दुमा पुगेको छ । आज विकास बैंक, फाइनान्स, होटल, लगानी, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर सामान्य बढेको छ । आज १ सय ४२ वटा कम्पनीको शेयर…