काठमाडौं । शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ८८ अङ्कले घटेर २ हजार ५ सय ८१ दशमलव २१ विन्दुमा झरेको छ । आज व्यापार बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज २ सय वटा कम्पनीको शेयर घटेकोमा ५४ वटाको बढेको छ । यस्तै…